महिला दिदी बहिनीहरू बीचको सल्लाह तथा सुझाव सहितको अन्तरकृया कार्यक्रम

Published On: Friday, November 22, 2019 | Source: NRNA DENMARK

एनआरएनए डेनमार्क अन्तर्गत स्थापना भएको महिला फ़ोरमलाई बिस्तार एबम् आवश्यकतामुखी बनाउने उद्देश्यले स्थानीय महिला दिदी बहिनीहरू बीचको सल्लाह तथा सुझाव सहितको अन्तरकृया कार्यक्रम आयोजना गरिने भएकोले यहॉहरुको उपस्थितिको लागी हार्दिक अनुरोध |