युथ फोरम गठनको प्रक्रियामा

Published On: Saturday, January 18, 2020 | Source: NRNA DENMARK

आदरणीय डेनमार्क बासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सादर नमस्कार

यस गैर आवासीय नेपाली संघ डेनमार्क अन्तर्गत को युथ फोरम गठनको प्रक्रियामा रहेकोले यस फोरममा रहेर युवा संग सम्वन्धित कार्य गर्न ईच्छुक युवा साथीहरुले यस संस्थाको आधिकारिक इमेल - Denmark.nrn@gmail.com मा मिति १७ जनवरी २०२० सम्ममा आफ्नो इच्छा व्यक्त गर्दै निवेदन दिनुहुन अनुरोध गरिन्छ ।


यस सम्वन्धमा अन्य जानाकारी लिनु परेमा मोवाईल नं 27517714 मार्फ़त एनआरएन डेनमार्कका युवा संयोजक शशि श्रेष्ठलाई संपर्क गर्न सक्नुहुनेछ ।

 

धन्यवाद

बिनित
गैर आवासीय नेपाली संघ डेनमार्क (युवा फोरम)