स्विट्जरल्याण्डको अायोजना

Published On: Tuesday, June 30, 2015 | Source: NRNA DENMARK

गैरआवासीय नेपाली संघ, स्विट्जरल्याण्डको अायोजनामा गत जुन २७ र २८ मा सम्पन्न भएको एनअारएनए युरोप कप फुटबल खेलमा सहभागी भई सिमित स्रोत र साधन तथा छोटो समयको तयारीका बाबजुद पनि शानदार खेल प्रदर्शन गर्ने गैरआवासीय नेपाली संघ, डेनमार्क टिमका सम्पूर्ण सहभागी खेलाडीहरु, खेलाडी छनौट कमिटी र प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु प्रति गैरआवासीय नेपाली संघ, डेनमार्क हार्दिक धन्यवाद प्रदान गर्दछ। साथै आगामी दिनहरुमा पनि यस्तै सहयोग र सहभागिताको अपेक्षा राख्दछ।

गैरआवासीय नेपाली संघ, डेनमार्क