हार्दिक निमन्त्रणा
Published On:
Source:
NRNA DENMARK
आदरणिय डेनमार्क वासी नेपाली दिदी वहिनी तथा दाजुभाइहरू हामी सवैको दशैं कार्यक्रम अन्तरगत डेनमार्कमा स्थित सम्पुर्ण सामाजिक तथा राजनैतिक संघ संस्थाहरुको संयुक्त आयोजना साथै डेनमार्क स्थित नेपाली राजदुतावासको सहयोगमा नेपालीहरूको महान चाड वडा दशैंको पावन अवसरमा यहि आगामी १० अक्टोवर २०१६ सोमवारका दिन वडा दशैं विशेष शुभकामना आदान प्रदान कार्यक्रम तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुतिका साथ विविध मनोरञ्जनात्मक साङ्गितिक एवम साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको हुँदा यहाँहरू सम्पुर्णलाइ निम्न मिति, स्थान र समयमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
नोट : प्रवेश शुल्क वापत ५०DKK लिइने र यसमा खानाको ब्यवस्था हुने समेत जानकारी गराउदछौं।
स्थान : Nørre Allé 7, 2200 Verdens Kultur Centret København
मिति:१० अक्टोवर २०१६
समय : १७.०० वजे
**********************************************************************
हामी सबैको दशैं कार्यक्रम आयोजक सामाजिक तथा राजनीतिक सँघ संस्था हरु र कार्यक्रमको कार्यबिभाजन एस प्रकार रहेको छ:
१) नेपाली राजदुताबास डेन्मार्क
२) गैर आवासीय नेपाली संघ - खाना + ड्रिन्क्स
३) जनसंपर्क समिती डेन्मार्क - हल बेबस्थापन + डि जे
४) प्रबाशी नेपाली मन्च डेन्मार्क
५) जनप्रगतिशिल मन्च डेन्मार्क
६) इनास डेन्मार्क
७) नेपाल म्युजिक फेस्टीबल डेन्मार्क - स्टेज ब्यबस्थापन तथा साउन्ड सिस्टम
८) क्रियटीभ नेपाली विमन डेन्मार्क - प्रबेश बेबस्थापन
९) अभियान नेपाल - टेक्निकल सहयोग
१०) मन्डला अनलाइन रेडियो - प्रत्यक्ष प्रशारण
संयोजक: दीपेन्द्र चुडाल
हामी सबैको दशैं आयोजक कमिटि
Nepal Embassy, NRN, JSS, ONF, NPPF, INAS, NMF, CNW, Abhiyan Nepal, Radio Mandala