हार्दिक धन्यवाद

Published On: Source: NRNA DENMARK

हिजो सम्पन्न गैर आवासीय नेपाली संघ डेनमार्क द्वरा आयोजित नेपाली नारीहरुको महान चाड हरितालिका तिज पर्वको पावन अवसरमा कार्यक्रम सफलताको निम्ति पाल्नु हुने आदरणिय डेनमार्क वासी सम्पुर्ण दिदि वहिनि तथा दाजुभाईहरु डेनमार्कमा अवस्थित विभिन्न राजनैतिक तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यु हरु डेनमार्कका लागि नेपाली राजदुतावास, कार्यक्रम सफलताका निम्ति आउनु भएकी नेपाली चर्चित लोक गायिका सकुन्तला थापा, पत्रकार मित्रहरु, मिठो दर उपलब्ध गराई सहयोग पुर्‍याउने रोयल आग्रा प्यालेसका प्रोपाइटर तथा कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभावहरु प्रति गैर आवासिय नेपाली संघ डेनमार्क हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
गैर आवासिय नेपाली संघ डेनमार्क, परिवार