गैरआवासीय नेपाली संघ

Published On: Source: NRNA DENMARK

गैरआवासीय नेपाली संघ, डेनमार्कको आयोजनामा यहि अाँउदो नेपाली नयाँ वर्ष २०७३ को पावन अवसरमा नेपाली चर्चित हाँस्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा अन्य ख्याती प्राप्त कलाकारहरु र स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुतिका साथमा नेपाली सांङ्गीतीक तथा साँस्कृतिक साँझको आयोजना गरिएको हुँदा सम्पुर्ण डेनमार्क वासी दिदीवहिनी तथा दाजुभाईहरुलाई निम्न स्थान, मिती र समयमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
मिति: ११ अप्रील २०१६
समय: दिउसो ४ बजे
स्थान: Nørrebrohallen, Nørrebrogade 208, 2200 KBH N (रातो पार्कको हल)

Image may contain: 6 people, people smiling, text

Like

Like

Love

Haha

Wow

Sad

Angry

CommentShare